Smriti Bhawan, TU Road, Kirtipur
त्रिभुवन विश्वविद्यालय,शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को आयोजनामा उच्चशिक्षा र उद्योगविच सहकार्य गर्ने उद्देश्यले उद्योग तथा व्यवसायको क्षेत्रमा महत्वपूर्ण उचाईं हासिल गरेका व्यक्तित्वहरुसमेतलाई संलग्न गरी "Reimagining Higher Education For Nepal : Pathways to Innovation and Development 2026" शीर्षकको दुई (२) दिने राष्ट्रीय सेमिनारको आयोजना गरेको छ ।