Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

Virtual Discussion Forum on Educational Issues

Virtual Discussion Forum on Educational Issues

2026-07-12 / 2026-07-12T23:59:00
Webinar on Miscrosoft Teams

भर्चुअल कार्यक्रममा हार्दिक निमन्त्रणा

त्रिवि एलुम्नाई एशोसिएशन नेपालले देशभित्र र देशबाहिर रहनु भएका एलुम्नाईहरूलाई नेटवर्किङ् गर्दै विश्वविद्यालयको गरिमा अभिवृद्धि गर्न र ज्ञान निर्माणमा योगदान गर्न विविध शैक्षिक विषयमा भर्चुअल सम्वादलाई निरन्तरता दिँदै यहि आषाढ २८ गते आइतवार साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म भर्चुअल सम्वाद कार्यक्रम आयोजना गरेको हुँदा एमएस टिम्स्मार्फत निम्न अनुसार लिङ्कमा गई जोडिनु हुन र कार्यक्रममा सहभागिता जनाउनु हुन हार्दिक निमन्त्रणा गर्दछौंः

Meeting ID: 431 374 168 364 23

PW:12345

Link: https://teams.microsoft.com/meet/43137416830423?p=o23J4KFcUoApTr1AG2