Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको अनुरोध

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको अनुरोध

2024-06-24
Tuaan admin

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको आजीवन सदस्य बन्न इच्छुक महानुभावहरुले संस्थाको वेवसाइट www.alumni.tu.edu.np मा रहेको अनलाइन फारममा क्लिक गरी आफ्नो विवरण भरी पठाएर सदस्यता प्राप्त गर्न सक्नु हुनेछ । साथै संस्थाको निम्न बैंक खाताहरुमा सदस्यता शुल्क जम्मा गरी संस्थाको इमेल ठेगाना tuaan@tu.edu.np मा रकम जम्मा भएको बैंक भौचर वा अनलाइन पेमेन्टको स्क्रिनसट फोटो इमेल गरी जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । 
संस्थाको खाता विवरण : 
खाता नम्बर: ०४५००१०६५०१६३३०००००२ 
खाताको नाम:  त्रिवि एलुम्नाई एशोसिएशन नेपाल (TU Alumni Association Nepal) 
खाता रहेको बैंकको नामः नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखा 
खाता नम्बर:  ००५०१०१०००६६२०
खाताको नाम:  त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपाल (Tribhuvan University Alumni Association Nepal)  
खाता रहेको बैंकको नाम:  ग्लोबल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखा