Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

पाँचौं वार्षिक साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा पत्र

पाँचौं वार्षिक साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा पत्र

2024-07-19
Tuaan admin

यस त्रिवि एलुम्नाई एशोसिएशन नेपाल (TUAAN) को पाँचौं वार्षिक साधारण सभा तपसिल बमोजिम मिति र समयमा आयोजना गर्ने निर्णय भएको हुँदा सम्पूर्ण आजीवन सदस्यज्यूहरुमा आफ्नो सदस्यता नम्बरसहित अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
तपसिल ः 
मिति ः २०८१ श्रावण २६ गते शनिवार (१० अगस्ट २०२४) 
स्थान ः त्रिवि केन्द्रीय कार्यालय, कीर्तिपुरस्थित स्मृति भवन ।  
समय ः दिनको ११ः४५ बजेदेखि ३ः०० बजेसम्म । 
साधारण सभासम्बन्धी थप जानकारी र आजीवन सदस्यहरुको सूची संस्थाको वेवसाइट www.alumni.tu.edu.np मा राखिएको छ । थप जिज्ञाषा एवम् जानकारीको लागि tuaan@tu.edu.np मा इमेल लेख्न सक्नु हुनेछ । 
 


Files

S.N Name Type Download
1 5th AGM Notice jpeg